अर्थ

सुनको मूल्य १६ सयले बढ्दा चाँदीको मूल्य भने घट्यो

Banner

काठमाडौं, वेशाख ८ –

नेपाली बजारमा आज सुनको बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, मंगलबार सुनको भाउ १६ सयले बढेर तीन लाख एक हजार ३०० रुपैयाँ तोकिएको छ ।

हिजो सोमबार दुई लाख ९९ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, चाँदी भने तोलामा ३० रुपैयाँले घटेर प्रतितोला पाँच हजार १६० कायम भएको महासंघले जनाएको छ ।

हिजो चाँदी पाँच हजार १९० मा खरिदबिक्री गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>