अर्थ

सुनको मूल्यमा आज गिरावट

Banner

काठमाडौँ, वैशाख ४-

नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा ३ हजार रुपैयाँ घटेर २ लाख ९९ हजार ८ सय रुपैयाँमा झरेको हो।

तर, बिहीबार र शुक्रबार सुनको भाउ तोलामा ६१ सय रुपैयाँ बढेको थियो। हिजो सुन तोलाको ३ लाख २ हजार आठसय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरि आज चाँदीको भाउ पनि तोलामा १२० रुपैयाँ घटेर ५ हजार १३० रुपैयाँमा झरेको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>