राजनीति

बालेनको पीएसओमा डीएसपी बस्याल नियुक्त

Banner

काठमडौं, चैत १३-

प्रधानमन्त्री पदको शपथ लिने तयारी गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह ९बालेन०को निजी सुरक्षा अधिकृत ९पीएसओ०मा नेपाल प्रहरीका डीएसपी दिपेश बस्याललाई नियुक्त गरिएको छ ।

बालेनले आज (चैत १३)  दिउँसो १२ः३४ बजे प्रधानमन्त्रीको शपथ लिने तय छ । उनलाई त्यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा नियुक्त गर्नेछन् । यसै दिन मन्त्रिपरिषद् गठनको तयारी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>