राजनीति

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि बस्ने

Banner

काठमाडौँ, चैत ९-
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक यही चैत १० गते मङ्गलबार बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज एक सूचना प्रकाशित गरी मङ्गलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय बिपी स्मृति भवन सानेपा ललितपुरमा बस्न लागेको जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>