Breaking News

मनकामना दर्शन गरेर फर्किदै गरेको माइक्रो दुर्घटना, ६ जनाको मृत्यु

Banner

गोरखा, फागुन ३०–

मनकामना मन्दिर दर्शन गरेर फर्केको ईभी माइक्रो आज साँझ दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा मनकामनाबाट फर्कंदै गरेको बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रो बस सडकबाट आज साँझ करिब २ सय मिटर तल खसेको थियो ।उक्त माइक्रोमा १४ जना सवार रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, घटनास्थलमा ६ जनाको मृत्यु भएको र अन्य ८ जनाको उद्धार गरिएको छ । घटना बारे विस्तृत विवरण आउनबाँकी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>