अर्थ
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
०

काठमाडौंं, फागुन १३-
नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तीन लाख १४ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आजपनि सोही मूल्यमा किनबेच भएको छ ।
यस्तै, चाँदीको प्रतितोला १३० रुपैयाँले बढेको छ । आजका लागि एक तोलाको पाँच हजार ७१५ रुपैयाँ तोकिएको छ । हिजो भने पाँच हजार ५८५ रुपैयाँमा किनबेच भएको भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























