Breaking News

इटालीसँग नेपालको लज्जास्पद हार

Banner

काठमाडौं, माघ २९-

आइसीसी पुरुष टी २० विश्वकप अन्तर्गत समूह ‘सी’ को खेलमा नेपाल इटालीसँग पराजित भएको छ। जितका लागि १२४ रनको सामान्य लक्ष्य पाएको इटालीले १२.४ ओभरमा विना क्षति पुरा गर्‍यो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>