चितवन विशेष
क्लियर भिजन अप्टिकलको भ्यालेन्टाइन स्पेशल अफर सार्वजनिक
०

चितवन, माघ २६–
भरतपुरको चौविसकोठीमा रहेको क्लियर भिजन अप्टिकलले भ्यालेन्टाइन स्पेशल अफर सार्वजनिक गरेको छ ।
युवायुवतीहरुको महत्वपर्ण दिनको रुपमा लिइने प्रणय दिवस (भ्यालेनटाइन डे) को अवसर पारेर क्लियर भिजनले हरेक चश्मा खरिद गर्दा २० प्रतिशत छुट अफर ल्याएको हो ।
यो अफर चौविसकोठीसंगै केन्द्रीय बस टर्मिनल चोक, नारायणगढ शहिदचोक र चौविसकोठीमै रहेको अर्को शाखामा पनि लागू गरिएको क्लियर भिजन अप्टिकलका संचालक अली अन्सारीले जानकारी दिए । क्लियर भिजनले सधै निःशुल्क आँखा जाँच समेत गर्दै आइरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























