Breaking News

बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जना मृत्यु

Banner

बैतडी, माघ २२–

बैतडीमा जन्ती बोकेको बस दुर्घटना भएको छ । उक्त दुर्घटनामा ८ जनाको मृत्यु भएको बैतडी प्रहरीले जनाएको छ ।

बैतडीको पुर्चौडी नगरपालिका–७ को भौनीबाट बेहुली लिएर बझाङको सुनकुडातर्फ जाँदै गरेको बस बढ्गाउँ मोडमा बस दुर्घटनामा परेको हो ।

सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस दुर्घटनामा परेर ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी दिपक कुमार रायले जानकारी दिएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>