चितवन विशेष
रेनु दाहालको प्रचारमा र्याप गीतः यो भरतपुरको आवाज हो (भिडिओसहित)
०

चितवन,माघ २२-
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की युवा नेत्री रेनु दाहालको चुनावी प्रचारका लागि र्याप गीत सार्वजनिक गरिएको छ। बिहीबार दाहालको टिमले ‘यो भरतपुरको आवाज हो’ भनेर र्याप गीत युट्युबमा सार्वजनिक गरेको छ। मेयर हुँदा दाहालले गरेका कामबारे गीतमा चर्चा गरिएको छ।
यो गीत गोकर्णप्रकाश भट्ट र प्रकाश रायमाझीले लेखेका हुन्। प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि दाहाल चितवन ३ बाट उम्मेदवार बनेकी छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























