चितवन विशेष

थारु पत्रकार संघका अध्यक्ष सन्तकुमार चौधरीलाई पितृशोक

Banner

चितवन, माघ १६–

थारु पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष सन्तकुमार चौधरीलाई पितृ शोक परेको छ ।

चौधरीका बुवा बच्छुरामको आज (शुक्रबार) विहान ८३ वर्षको उमेरको निधन भएको हो । उहाँ केही समय पहिले उच्च रक्तचाप, श्वासप्रश्वासलगायतका समस्याबाट ग्रसित हुनुहुन्थ्यो । उहाँको केही समय भरतपुरको नारायणी सामुदायिक अस्पतालमा सघन कक्षमा उपचार गरी सुधार पछि घर लगिएको थियो ।

घरमा रहँदै गर्दा विहान उहाँको निधन भएको हो । चौधरीको आजै धार्मिक परम्परा अनुसार अन्त्यष्टि गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>