Breaking News

कांग्रेस सभापति गगन थापा सर्लाही–४ बाट चुनाव लड्ने

Banner

काठमाडौं, माघ ६-

नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही–४ बाट उम्मेदवार बन्ने भएका छन् । आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि सभापति थापाले निर्वाचिन क्षेत्र परिवर्तन गर्ने भएका छन् ।

यसअघि तीनपटक काठमाडौं–४ बाट उनले चुनाव जित्दै आएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>