Breaking News
विश्वप्रकाश र प्रदीप पौडेलले गराए महामन्त्रीमा उम्मेदवारी दर्ता
०

काठमाडौँ, पुस ३०–
काठमाडौँमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा अहिले मनोनयन दर्ताको क्रम चलिरहेको छ ।
सभापतिमा गगन थापाले उम्मेदवारी दर्ता गराएका छन् भने दुई जना महामन्त्रीका लागि विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले उम्मेदवारी दर्ता गराएका छन् ।
आज (बुधबार) बिहान सहमतिका लागि सभापति शेरबहादुर देउवासँग थापा र शर्माले वार्ता गरेपनि सफल नभएपछि विशेष महाधिवेशनमा निर्वाचन प्रक्रिया अघि बढाईएको हो ।
निर्वाचन समिति संयोजक सीताराम केसीका अनुसार दिउँसो १ बजे नामावली सार्वजनिक गरिने छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























