देश/प्रदेश

देउवासँग छलफल सकेर निस्किए थापा र शर्मा

Banner

काठमाडौं, पुस ३०-

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल सकेर दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा बाहिरिएका छन् ।

उनीहरु निर्णायक छलफलका लागि देउवा निवासमा पुगेका थिए । छलफल सकेर उनीहरु भर्खरै बाहिरिएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>