देश/प्रदेश
हामी पार्टी फुट्न दिदैनौँः कांग्रेस नेता भण्डारी
०

काठमाडौं, पुस २६-
नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले आफूहरूले पार्टी फुट्न नदिने बताएका छन् । विशेष महाधिवेशनका लागि देशभरबाट कांग्रेस नेता तथा कार्यकर्ता काठमाडौं आएकाले कांग्रेस फुट्छ कि भन्ने शंका रहेको उनको भनाइ छ ।
“यतिबेला कांग्रेस फुट्छ कि भन्नेछ । तर, हामी पार्टी विभाजन हुन दिदैनौँ । विशेष महाधिवेशनका नाममा पार्टी फुट्छ कि भन्ने शंका छ,” नेता भण्डारीले भने, “तर, हामी पार्टी विभाजन हुन दिदैनौँ ।”
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























