राजनीति

एमाले प्रचार विभाग प्रमुखको जिम्मेवारी शाहीलाई

Banner

काठमाडौँ, पुस २३ –

नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी केन्द्रीय सदस्य मीनबहादुर शाहीलाई दिइएको छ ।

मङ्गलबारको पार्टी सचिवालय बैठकले उहाँलाई उक्त जिम्मेवारी तोकेको हो । उहाँ राष्ट्रिय योजना आयोगको पूर्वसदस्य तथा सामुदायिक रेडियो प्रसारक सङ्घको पूर्वअध्यक्ष हुनुहुन्छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>