राजनीति
सुनसरी-१ बाट प्रतिनिधि सभाको चुनाव लड्ने हर्क साम्पाङको घोषणा
०

धरान, पुस २३-
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सुनसरी(१ बाट प्रतिनिधि सभाको चुनाव लड्ने घोषणा गरेका छन्।
बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत साम्पाङले उम्मेदवार बन्ने घोषणा गरेका हुन्। साम्पाङले भनेका छन्, ‘म सुनसरी क्षेत्र नं. १ बाटै प्रतिनिधि सभाको चुनाव लड्नेछु ! जय माटो ! जय देश !’
उनी श्रम संस्कृति पार्टी खोलेर राजनीतिक गतिविधिमा सक्रिय भइरहेका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























