राजनीति

एमालेको सचिवालय बैठक आह्वान

Banner

काठमाडौंं, पुस २१-

नेकपा (एमाले) को सचिवालय बैठक आह्वान गरिएको छ । मंगलबार (पुस २२) बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी बैठक राखिएको एमाले सचिव भानुभक्त ढकालले जानकारी दिए ।

आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनको उमेदवारीका विषयमा छलफल गर्न बैठक बोलाइएको उनले बताए । “भोलि बिहान बस्ने बैठकबाट राष्ट्रियसभाको निर्वाचनका विषयमा टुंगो लाग्ला,” उनले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>