राजनीति

भक्तपुर–२ बाट महेश बस्नेत एकल उम्मेदवार सिफारिस

Banner

काठमाडौं, पुस २१-

नेकपा एमाले भक्तपुर निर्वाचन क्षेत्र समन्वय कमिटीले सचिव महेश बस्नेतलाई एकल उम्मेदवार सिफारिस गरेको छ।

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि भक्तपुर क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फका लागि बस्नेत उम्मेदवार सिफारिस भएका हुन्।

उनका अनुसार उक्त क्षेत्रबाट राजेन्द्र राजथला र अनिल श्रेष्ठले पनि दाबेदारी देखाएका थिए। तर उनीहरूले इच्छा छाडेर आफूलाई सर्वसम्मत बनाउन भूमिका खेलेका सचिव बस्नेतको भनाइ छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>