राजनीति
बालेनका स्वकीय सचिव शाहलाई रास्वपाको सहमहामन्त्री बनाउने तयारी
०

काठमाडौं,पुस १६-
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)का स्वकीय सचिव भूपदेव शाहलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्री बनाउने तयारी गरिएको छ । बालेननिकट स्रोतका अनुसार, रास्वपाको सहमहामन्त्री बनाउने तयारी गरिएको हो ।
शाहले अछामबाट चुनाव लड्ने तयारी गरेका छन् । रास्वपाको घण्टी चुनाव चिह्न लिएर अछाम क्षेत्र नम्बर २ बाट आगामी फागुन २१ को प्रतिनिधिसभा निवार्चन लड्ने तयारी गरेका हुन् । केही दिनअघि मात्रै रास्वपा र बालेनको दुई पक्षीय सहमति भएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























