राजनीति
अन्तिममा बुझायो कांग्रेसले आयोगमा समानुपातिक सूची , को–को परे ?
०

काठमाडौं,पुस १६-
कांग्रेसले अन्तिममा निर्वाचन आयोगमा समानुपातिक सूची बुझाएको छ । सबैभन्दा अन्तिममा सूची बुझाउने दल नै कांग्रेस बनेको छ । अपराह्नमात्रै कांग्रेसले सूची बुझाएको हो ।
कांग्रेसको समानुपातिक सूचीमा अर्जुननरसिंह केसीदेखि भिष्मराज आङदम्बेसम्म रहेका छन् ।





तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























