राजनीति
राप्रपाको समानुपातिक बन्दसूचीमा को-को परे ? पूरा नामावली सहित
०

काठमाडौं , पुस १५ –
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि समानुपातिक तर्फ ११० जनाको सूची निर्वाचन आयोगमा बुझाएको छ ।
राप्रपाले आदिवासी जनजाति क्लस्टरको पुरुषतर्फ तोरणबहादुर गुरुङलाई पहिलो नम्बरमा राखेर उम्मेदवार सूची बुझाएको हो । दोस्रो नम्बरमा राजेन्द्र गुरुङ र तेस्रो नम्बरमा मोहन कुमार श्रेष्ठ छन् ।
पूरा नामावली सहित :






तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























