राजनीति

गायिका त्रिशला गुरुङ उमेदवारमा सिफारिस

Banner

काठमाडौँ, पुस १४-

डाक्टर तथा गायिका त्रिशला गुरुङ उमेदवारका रूपमा सिफारिस भएकी छिन् । उज्यालो नेपाल पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक प्रणालीअन्तर्गत गुरुङलाई उमेदवारका रूपमा सिफारिस गरेको हो ।

आज (सोमबार) अपराह्न ४ बजेसम्म समानुपातिक सूची निर्वाचन आयोगमा बुझाउनुपर्नेछ। त्यसका लागि उज्यालो नेपाल पार्टीले पार्टीले स्वास्थ्य क्षेत्र सुधार, समावेशी राजनीति र पेशागत दक्षताका आधारमा डा. गुरुङलाई समानुपातिक उम्मेदवारको सूचीमा अघि सारेको प्रवक्ता राजु थापाले जमनकारी दिएका छन् । ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>