राजनीति

उपसभामुख इन्दिराले गरिन सरकारी गाडी फिर्ता

Banner

काठमाडौँ, पुस १३-

उपसभामुख इन्दिरा रानामगरले सरकारी गाडी फिर्ता गरेकी छन् । गएरातिदेखि कार्यकाल पूरा गरेकी रानाले संसद् सचिवालयलाई बुझाएकी हुन् ।

उनले आफूले पाएको दुई वटै गाडी फिर्ता गरेकी हुन् । उनले दुवै गाडीको साँचो बुझाउँदै भनिन्, ‘यो बीवाईडीको, यो ल्यान्डक्रुजर २२ वर्ष पुरानो गाडीको । बीवाईडी पनि स्कृन क्लियर नहुने । यसले धेरैपटक ठोकियो पनि । झन्डै मेरो ज्यान पनि गएको छ । आज म यो बुझाउँदै छु । झन्डै म चाहिँ मरिनँ यो गाडीले गर्दा ।’

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>