राजनीति

रवि–बालेन सम्झौताप्रति सुदन गुरुङको टिप्पणी….

Banner

काठमाडौँ, पुस १३-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन्द्र शाहको सम्झौताप्रति द काउन्सिल अफ जेन जेडका संयोजक सुदन गुरुङले टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘अब आरएसपी (रास्वपा) ले चुनावको तयारीमा ध्यान दिन सक्छ । हामी भने राष्ट्रिय समस्या र जनताका वास्तविक समस्याहरू समाधान गर्नमा ध्यान दिनेछौंं । जय देश ।’

आज बिहान रास्वपाका सभापति लामिछाने र मेयर बालेनबिच एकता सम्झौता भएको हो । उनीहरूबिच ७ बुँदे सम्झौता भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>