राजनीति
जनचाहना बमोजिम दुई नेता एकसाथ रास्वपामाः डीपी अर्याल
०

काठमाडौं, पुस १३-
जनताको चाहनाबमोजिम रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह एकसाथ भएको टिप्पणी रास्वपाका उपसभापति डीपी अर्यालले जानकारी दिएका छन् ।
आइतबार बिहान रवि र बालेनबीच सहमति भएपछि प्रतिक्रिया दिँदै अर्यालले फेसबुकमा लेखेका छन्, ‘जनताको आशा र चाहनाबमोजिम २ नेता ! साथमा अब रास्वपामा ।’
आइतबार बिहान भएको सहमतिसँगै बालेन रविले नेतृत्व गरेको रास्वपामा आबद्ध हुन राजी भएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























