राजनीति

ओली भेट्न गुण्डु पुगे सञ्चारमन्त्री खरेल

Banner

काठमाडौं, पुस ११-

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । अहिले ओली निवास गुण्डुमा भेटघाट भइरहेको छ ।

चुनावी वातावरणका लागि खासगरी ठूला दल र नेतासँगको सम्बन्ध सुधारमा लागेको सरकारले पछिल्लो समय उच्चस्तरीय समिति नै बनाएर संवाद थालेको छ । यसअघि खरेलले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>