राजनीति
बालेन र रविबीच भेटवार्ता जारी, डिपी अर्याल उपस्थित
०

काठमाडौं,पुस ७-
काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भइरहेको छ ।भेटवार्तामा उपसभापति डिपी अर्याल पनि सँगै रहेको जानकारी प्राप्त भएको छ ।
स्रोतका अनुसार रास्वपा नेता असिम शाहको कमलपोखरीस्थित घरमा वान टु वान वार्ता भइरहेको छ । राजनीतिक विषय र भावि योजनाका विषयमा दुईबीच छलफल जारी रहेको बताइएको छ । शनिबार जेलमूक्त भएपछि लामिछानेले राजनीतिक सक्रियतालाई तीव्रता दिएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























