राजनीति
रविको उपस्थितिमा केन्द्रीय समिति बैठक जारी
०

काठमाडौं, पुस ६-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ ।
लामिछाने जेलबाट रिहा भएर फर्किएलगत्तै आज पहिलोपटक केन्द्रीय समिति बैठक बसेको हो । बैठकअघि उनलाई पार्टी कार्यालयमा बाजागाजासहित स्वागत गरिएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























