राजनीति

कसैप्रति कटाक्ष गर्ने र हिलो छ्याप्ने पक्षमा छैनः रवि लामिछाने

Banner

काठमाडौं, पुस ६-

रास्वपा सभापति रवि लामिछानेले कसैप्रति कटाक्ष नगर्ने बताएका छन् । लामो समय थुनामा रहेर मुक्त भएका लामिछाने आइतबार पार्टी कार्यालयमा उपस्थित भएर यस्तो बताएका हुन् ।

“कसैप्रति कटाक्ष गर्ने मुडमा छैन । कसैलाई हिलो छ्याप्ने पक्षमा छैन । यो लडाइँमा हाम्रो एउटा आह्वानमा साथ दिनुभयो,” उनले भने, “हस्ताक्षर अभियानमा ४० लाख जनता सहभागी हुनुभयो ।”

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>