राजनीति
विभाजन अस्वीकार गर्छौँं, आत्मसमर्पण पनि मन्जुर छैनः ईश्वर
०

काठमाडौं, पुस ५-
नेकपा एमालेका नेता ईश्वर पोखरेल भदौ २३ गतेको घटनाको मुख्य जिम्मेवार पार्टी अध्यक्ष केपी ओली नै भएको दाबी गरेका छन्। कार्की बैंक्वेटमा जारी आफ्नो प्यानलको धन्यवाद भेलालाई सम्बोधन गर्दै ओलीले कमजोरी नस्वीकारे कम्युनिस्ट आन्दोलन सकिने बताए।
उनले भने, ‘हामी विभाजन अस्वीकार गर्छौ तर आत्मसमर्पण पनि मन्जुर छैन।’ उनले पार्टी अध्यक्ष ओलीको अभिव्यक्तिमाथि प्रश्न उठाए। उनले भने, ‘म जे बोल्छु त्यही हो एमाले सुन्दा पनि आङ सिरिङ हुन्छ। म भएन भने एमाले हुन्न यो के भनेको हो।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























