Breaking News
पद लिएर जिम्मेवारी पूरा नगर्ने प्रवृत्तिलाई नेकपामा छुट छैन- माधव नेपाल
०

काठमाडौँ, पुस ५-
नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले नेता बन्ने र जनताकहाँ नजाने प्रवृत्तिलाई पार्टीमा छुट नहुने बताएका छन्।
शनिबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले भने, ‘दुख कष्ट नब्यहोर्ने, कुरा ठूला गर्ने। नेताको वरिपरि बस्ने उसको प्रंशसा गर्ने र काम नगर्ने प्रवृत्तिलाई छुट दिँदैनौं ।’
सहसंयोजक नेपालले नेकपामा अब नेतासँगै कार्यकर्ता पनि राम्रो बनाउने बताए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















