देश/प्रदेश
महासचिवमा पराजित सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित
०

काठमाडौँ, पुस ३-
नेकपा एमालेको ११ औँ महाधिवशेनमा महासचिव पदमा पराजित भएका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित भएका छन्। पाण्डे महासचिवमा शंकर पोखरेलसँग पराजित भएका थिए। महासचिवमा ९९९ मत पाएका उनले केन्द्रीय सदस्यमा ९६१ मत मात्रै ल्याए।
केन्द्रीय सदस्यमा १५ सय भन्दा बढी मत ल्याउने मात्रै निर्वाचित भएका छन्। पाण्डेले त्यो भन्दा निकै कम ल्याएले स्वतः पराजित भएका हुन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























