राजनीति
केन्द्रीय सदस्य निर्वाचित हुँदा सुहाङको १७०१ मत
०

काठमाडौँ, पुस ३-
नेकपा एमालेको केन्द्रीय सदस्यमा निर्वाचित सुहाङ नेम्वाङले १७०१ मत प्राप्त गरेका छ्न । जारी महाधिवेशनमा सर्वाधिक रुचाइएका सुहाङले लोकप्रिय मतसहित पहिलो पटक पार्टीको केन्द्रीय कमिटीमा प्रवेश गरेका छन् ।
एमालेका शालीन तथा प्रभावशाली नेता सुवास नेम्वाङका छोरा सुहाङले पनि छोटो समयमै आफूलाई सालिन र प्रभावशाली नेताको छवि बनाएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























