राजनीति

उपाध्यक्षमा ओली पक्षका चारजना विजयी

Banner

काठमाडौं, पुस ३-

नेकपा (एमाले)को ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा उपाध्यक्षतर्फ केपी शर्मा ओली पक्षकै चारजना विजयी भएका छन् ।

उपाध्यक्षमा ईश्वर पोखरेलपक्षका एकजना मात्रै विजयी भएका छन् ।

ओली पक्षबाट उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ, विष्णुप्रसाद पौडेल, रामबहादुर थापा र रघुजी पन्त विजयी भएका छन् ।

उपाध्यक्षमा ईश्वर पोखरेलपक्षबाट गोकर्णराज विष्ट विजयी भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>