राजनीति
महासचिवमा सुरेन्द्रले घटाए मतान्तर
०

काठमाडौं, पुस ३-
नेकपा एमालेको जारी मतगणनामा शंकर पोखरेलले अग्रता कायमै राखेका छन्। पछिल्लो मत परिणाम अनुसार पोखरेलले ६१३ मत पाएका छन्।
उनका प्रतिस्पर्धी सुरेन्द्र पाण्डे ५२६ मत पाएका छन्। उनीहरूबीचको मतान्तर ८७ छ। अहिलेसम्म ११३९ मत गणना सकिएको छ। महासचिवमा भने पोखरेल र पाण्डेबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























