राजनीति
रवि र छविको मुद्दा बुटवल उच्च अदालतको एक नम्बर इजलासमा
०

रुपन्देही, पुस ३-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दा उच्च अदालत तुलसीपुरको बुटवल इजलास अन्तर्गत एक नम्बर इजलासमा परेको छ । लामिछाने सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा छन् ।
यो मुद्दा एक नम्बर इजलासमा न्यायधिश बासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासमा परेको उच्च अदालत बुटवलका सूचना अधिकारी राम बहादुर कुँवरले नेपाल प्रेसलाई जानकारी दिए । मुद्दा गत हप्ता हेर्न नमिल्नेमा परेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























