चितवन विशेष
सौराहाका पर्यटन व्यवसायी खनालको हृदयघातबाट निधन
०

चितवन, पुस १–
चितवन सौराहाका पर्यटन व्यवसायी राममणि खनालको हृदयघातबाट निधन नभएको छ ।
आज अपरान्ह हृदयघातबाट भरतपुर अस्पतालमा निधन भएको हो । खनाल क्षेत्रीय होटल संघ सौराहाका पूर्व महासचिव समेत थिए । उनी नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका मन्त्री समेत थिए ।
सौराहाको पर्यटन व्यवसायमा खनालको उल्लेखीय योगदान रहेको छ । सामाजिक कार्यमा सक्रिय खनाल अन्य विभिन्न संघसंस्थामा आवद्ध थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























