राजनीति

प्रदिप ज्ञवालीले छोडेपछि उपाध्यक्ष पदमा रघुजी पन्त

Banner

काठमाडौं, पुस १ –

नेकपा एमालेको उपाध्यक्ष पदका लागि ओली समूहले रघुजी पन्तलाई आफ्नो प्यानलमा समावेश गरेका छन।

उपमहासचिव प्रदिप ज्ञवाली उपाध्यक्ष पदमा नजाने भएपछि उनको स्थानमा पन्तलाई अघि सारिएको ओली समूहका एक शीर्ष नेताले बाताएका छन ् ।
पन्तले यसअघि उपाध्यक्ष पदका लागि स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराइसकेका थिए।

भीम आचार्यभन्दा रघुजी पन्त उपयुक्त हुने निष्कर्षमा पुग्यौं। भूगोलगत सन्तुलनका हिसाबले पनि उहाँलाई समेटिएको ती नेताले बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>