राजनीति
बहुविवाह मुद्दामा दोषी ठहर भएका पासाङ शेर्पाको उम्मेदवारी खारेज
०

काठमाडौं ,पुस १ –
नेकपा एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ ।
पासाङ शेर्पाले आदिवासी–जनजाति खुलातर्फ उमेदवारी दर्ता गराएका थिए ।तर बहुविवाह मुद्दाका दोषी भएकाले उमेदवार बन्न नपाउने उजुरी दर्ता भएको थियो ।उजुरीपछि शेर्पाको उमेद्वारी निर्वाचन आयोगले खारेज गर्दै अन्तिम उम्मेदवार सूचीबाट नाम हटाएको हो ।
शेर्पालाई केपी शर्मा ओली समूहले सूचीमा राखेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























