राजनीति

सुनिता डंगोल ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवार

Banner

काठमाडौं,मंसिर २९-

काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोल नेकपा एमाले केन्द्रीय सदस्यको उम्मेदवार बनेकी छिन् । अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम छ ।

राजधानी विशेष प्रदेशबाट महिलातर्फको केन्द्रीय सदस्यको उम्मेदवारमा उनको नाम राखिएको छ । राजधानी विशेष प्रदेशबाट केन्द्रीय सदस्यमा विद्यासुन्दर शाक्य, सुजिता शाक्यसहितको नाम समावेश छ । ११ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि सोमवार उम्मेदवारी मनोनयन हुँदैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>