राजनीति

राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

Banner

काठमाडौं,मंसिर २९-

नेकपा एमालेका स्थायी समिति सदस्य राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । ‘फारम भरेर हातमा पैसा लिएर बसेको छु, अब मेरो उम्मेदवारी फिर्ता हुँदैन’, गौतमले भने । उनले सार्वजनिक भएका पदाधिकारीका सूची असन्तुष्टि जनाएका छन् ।

‘मेरो बारेमा पार्टी अध्यक्षलाई भनेकै थिए । तर जस्तो नामहरु प्रचारमा आयो, अब म उपमहासचिव उम्मेद्वार बन्छु,’ गौतमले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>