राजनीति

कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक आज

Banner

काठमाडौं,मंसिर २९-

नेपाली कांग्रेसको केन्द्रीय समितिको आकस्मिक बैठक सोमबार बस्दैछ। पार्टी कार्यालय सानेपामा बिहान ९ बजे बस्नेगरी बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहलाई उपस्थितिका लागि सूचित गरिएको उनले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>