राजनीति
म सरकारमा हुँदा गर्नुपर्ने जति काम गरिनँः वामदेव
०

काठमाडौं, मंसिर २७-
नेपाली कम्युनिस्ट पार्टीका नेता वामदेव गौतमले आफू मन्त्री भएर सरकारमा जाँदा गर्नुपर्ने जति काम नगरेको स्वीकारेका छन्। कर्णाली प्रदेश स्तरीय पार्टी एकता सन्देश सभालाई सम्बोधन गर्दै आफूले गर्नुपर्ने जति काम नगरेको भन्दै आत्मालोचना गरे।
उनले भने, ‘के देश नबन्नुमा यहाँ उपस्थित नभएका अन्य पार्टीका नेताहरू मात्रै जिम्मेवार छन् रु हामी छैनौँ रु हाम्रो नेताहरू छैनन् रु म भन्न चाहन्छु हामी सबै जबाफदेही छौँ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























