राजनीति
एमालेलाई झलनाथको प्रस्ताव- एउटै पार्टी बनाएर अघि बढौँ
०

काठमाडौं, मंसिर २७-
नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले सबै कम्युनिस्ट पार्टीहरूलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन्।
सुर्खेतमा आयोजित पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै एमालेलाई पनि आफ्नो पार्टीको सिद्धान्त मानेर एकताबद्ध हुन आह्वान गरे।
उनले भने, ‘म एमाले महाधिवेशनमा भएका साथीहरूलाई भन्छु हामी एउटै कम्युनिस्ट पार्टी निर्माण गरेर अगाडि बढौँ, आउनुहोस्, तपाईँहरूको पनि बाटो यही हो। एउटा देशमा सर्वहारा श्रमिक वर्गको पार्टी एउटै हुन्छ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























