देश/प्रदेश

ओली भन्छन्- अनिर्वाचित सत्ता हामीलाई मञ्जुर छैन

Banner

काठमाडौँ, मंसिर २७-

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अनिर्वाचित सत्ता मञ्जुर नभएको बताएका छन्।

एमालेको एघारौँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले जनप्रतिनिधिले नै सत्ता सञ्चालन गर्नुपर्ने बताए। जेनजी आन्दोलनपछि बनेको सरकारलाई इंगित गर्दै भने, ‘अनिर्वाचित सत्ता हामीलाई मञ्जुर छैन।’

उनले हिंसामा विश्वास नगर्ने बताए। सरकार हिंसाबाट नभइ जनताको मतबाट निर्वाचित भएर आउनुपर्ने उनको भनाइ थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>