राजनीति
ओलीले रिमोर्टबाट झन्डोत्तोलन गर्दै गरे ११ औँ महाधिवेशनको उद्घाटन
०

काठमाडौं, मंसिर २७-
नेकपा एमालेको ११ औँ महाधिवेशन सुरु भएको छ। भक्तपुरको सल्लाघारी चौर अध्यक्ष केपी ओलीले महाधिवेशनको उद्घाटन गरेका हुन्।
ओलीले रिमोटबाटे झन्डोत्तोलन गरेर बत्ती बाल्दै महाधिवेशनको उद्घाटन गरे। एमाले प्रविधिमैत्री पार्टी भएकाले अत्याधुनिक प्रविधिबाट महाधिवेशनको उद्घाटन गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























