राजनीति

विधान संशोधन नगर्ने एमालेको निर्णय

Banner

काठमाडौं, मंसिर २६-

नेकपा (एमाले)ले विधान संशोधन नगर्ने निर्णय गरेको छ । शुक्रबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकपछि उपहासचिव प्रदीप ज्ञवालीले विधान संशोधन नगरिने जानकारी दिए ।

भदौ २०–२२ मा भएको विधान महाधिवेशनबाट पारित विधान नै कायम राख्ने निर्णय भएको हो । अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र सात सचिव गरी १५ सदस्य रहने व्यवस्था विधानमा छ । पदाधिकारीको संख्या थपिने चर्चा भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>