राजनीति

प्रचण्ड एमालेको ११औँ महाधिवेशनमा सहभागी नहुने

Banner

काठमाडौं, मंसिर २६-

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड नेकपा (एमाले)को ११औँ महाधिवेशनमा सहभागी नहुने भएका छन् । महाधिवेशनमा भौतिक रूपमै उपस्थित हुन नसक्ने भन्दै उनले टेलिफोनमार्फत शुभकामना सन्देश दिइसकेका छन् ।

प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले हिजो नै टेलिफोनमार्फत शुभकामना सन्देश दिइसकेको बताउँदै सहभागि नहुने बताए । उनले कर्णाली प्रदेशको एकता सन्देशसभा भोलिलाई यसअघि नै तय भएकाले जान नसक्ने उनले स्पष्ट पारे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>