अर्थ
सुनको मुल्यमा समान्य वृद्धि
०

काठमाडौं , मंसिर २४ –
नेपाली बजारमा आज बुधबार सुनको मुल्य प्रतितोला दुई सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ प्रतितोला दुई लाख ५२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन भने दुई लाख ५१ हजार ९०० रुपैयाँ कायम थियो ।
त्यस्तै, आज चाँदी तोलामा डेढ सय रुपैयाँ बढेको छ ।
मंगलबार तीन हजार ६ सयमा कारोबार भएको चाँदी यस दिन तीन हजार सात सय ५० मा किनबेच भइरहेको महासंघले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























